प्रेरित 27:36 - नेपाली नयाँ संशोधित संस्करण36 तब तिनीहरूले पनि हौसला पाएर केही खानेकुरो खाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यसपछि अरूले पनि साहस पाएर खाए। Viz kapitolaपवित्र बाइबल36 तिनीहरू सबैले सहास बटुले अनि खान थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 यो देखेर तिनीहरू सबै प्रोत्साहित भए, र तिनीहरूले पनि केही खानेकुरा खान थाले। Viz kapitola |