Online Bible

- Reklamy -




प्रेरित 27:35 - नेपाली नयाँ संशोधित संस्करण

35 यी कुरा भनेपछि तिनले रोटी लिए, र सबैका सामुन्‍ने परमेश्‍वरलाई धन्‍यवाद चढ़ाएर सो भाँचेर खान लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 यति भनेर उनले रोटी लिए अनि सबैका सामने परमेश्‍वरलाई धन्‍यवाद चढाएर खान थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 पावलले यसो भनिसके पछि, उसले केही रोटी लिए र पमेश्वरलाई प्रत्येकको अघाडि धन्यवाद चढाए। उनले रोटी डुक्राहरू पार्दै खान थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 यति भनिसकेपछि उनले केही रोटी लिए, र तिनीहरू सबैका सामु परमेश्‍वरलाई धन्यवाद दिए। त्यसपछि रोटी भाँचेर उनले खान थाले।

Viz kapitola kopírovat




प्रेरित 27:35

Následuj nás:

Reklamy


Reklamy