Online Bible

- Reklamy -




प्रेरित 27:34 - नेपाली नयाँ संशोधित संस्करण

34 यसकारण केही खानुहोस्‌ भनी म तपाईंहरूलाई आग्रह गर्दछु। केही खानुभयो भने तपाईंहरूले बल पाउनुहुनेछ, तपाईंहरू कसैका शिरको एउटा केश पनि नष्‍ट हुनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 अब तपाईंहरूलाई मेरो बिन्‍ती छ, केही न केही खानुहोस् किनभने बाँच्‍नका लागि त खानैपर्छ। नडराउनुहोस्, परमेश्‍वरले भन्‍नुभएजस्‍तै कसैलाई पनि केही हुनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

34 अब म बिन्ती गरिरहेछु केही खाऊ। यो तिमीहरूलाई बाँच्नको लागि आवश्यक हो। तिमीहरू कसैको पनि टाउकोको एउटा केश पनि नष्ट हुँदैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 अब म तपाईंहरूलाई केही भोजन लिनुहोस् भनी आग्रह गर्दछु। बाँच्नका निम्ति तपाईंहरूलाई यसको आवश्यकता छ। तपाईंहरूमध्ये कसैको शिरबाट एउटा कपाल पनि झर्नेछैन।”

Viz kapitola kopírovat




प्रेरित 27:34

Následuj nás:

Reklamy


Reklamy