प्रेरित 27:32 - नेपाली नयाँ संशोधित संस्करण32 तब सिपाहीहरूले डुङ्गाका डोरीहरू काटिदिए, र डुङ्गालाई जान दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 यो कुरा सुनेर सिपाहीहरूले जहाजमा बाँधेका सानो नाउलाई डोरी काटेर बगाइदिए। Viz kapitolaपवित्र बाइबल32 तब त्यो जीवनरक्षक डुंङ्गा पानी भित्रै जावओस् भनेर सिपाहीहरूले डोरी काटिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यो सुनेपछि सिपाहीहरूले सुरक्षा-डुङ्गालाई बाँधेको डोरीहरू काटिदिए र त्यसलाई बगेर जान दिए। Viz kapitola |