प्रेरित 27:30 - नेपाली नयाँ संशोधित संस्करण30 जब नावीहरू जहाजबाट भाग्न खोजिरहेका थिए, र अगिल्तिर लङ्गर खसाल्ने बहानाले डुङ्गा समुद्रमा झारिसकेका थिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यसरी पर्खिरहँदा जहाज चलाउनेहरूले अगाडिको लङ्गर झार्ने निहुँ गरेर सानो नाउलाई जहाजबाट खसाले र भाग्न खोजे। Viz kapitolaपवित्र बाइबल30 कतिपय चालकहरू जहाज छोडेर भाग्न चाहन्थे। तिनीहरूले जीवन रक्षक डुंङ्गाहरू पानीमा ओह्राले। तिनीहरूले यस्तो भान पारे कि तिनीहरू जहाजको अधिल्तिरबाट अझै लङ्गारहरू झार्दैंछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 जहाजबाट भाग्न खोजेर नाविकहरूले केही लङ्गरहरू खसाल्ने बहाना गरी सुरक्षा-डुङ्गालाई समुद्रमा खसाले। Viz kapitola |