Online Bible

- Reklamy -




प्रेरित 27:29 - नेपाली नयाँ संशोधित संस्करण

29 अनि कुनै चट्टानमाथि ठक्‍कर खान पुग्‍छौं कि भन्‍ने डरले, तिनीहरूले जहाजको पछाडितिरबाट चार वटा लङ्गर खसाले, र बिहान होस्‌ भनी प्रार्थना गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 पानी थोरै भएकोले उनीहरूलाई कतै चट्टानमा जहाज ठोकिन्‍छ कि भन्‍ने डर लाग्‍यो। त्‍यसकारण उनीहरूले पछाडिका चार वटा लङ्गर खसालेर जहाजलाई अडाए अनि कहिले उज्‍यालो होला भनेर त्‍यहीँ नै पर्खिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 तिनीहरू जाहज चट्टानसँग ठोकिन पुग्ला भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लङ्गार फयाँके अनि तब तिनीहरूले दिनको उज्यालो आओस् भनी प्रार्थना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 हाम्रा जहाज कुनै पनि चट्टानसँगै बजारिन सक्ने डरले जहाजको पछिल्तिरबाट तिनीहरूले चार वटा लङ्गर खसाले, र चाँडै बिहान होस् भनी प्रार्थना गरे।

Viz kapitola kopírovat




प्रेरित 27:29

Následuj nás:

Reklamy


Reklamy