Online Bible

- Reklamy -




प्रेरित 27:27 - नेपाली नयाँ संशोधित संस्करण

27 तर जब चौधौँ रात भएथ्‍यो, र एड्रियास समुद्रमा हामी हुत्तिरहेका थियौं, तब आधाराततिर नावीहरूले हामी कुनै जमिनको नजिक पुगिरहेका छौं भन्‍ने अनुमान गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 हाम्रो जहाज यसरी आँधीको बीचमा एड्रियास भन्‍ने समुद्रमा लरखराइरहेको चौध दिन भइसकेको थियो। आधाराततिर जहाज चलाउनेहरूलाई कुनै देशको किनारमा पुग्‍न आँट्यौंजस्‍तो लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 चौधौ रात सम्ममा पनि हामी एड्रिया समुद्र वरिपरि बहिरहेथ्यौ। जहाज चालकहरूले कुनै जमीनको छेउतिर पुगेको विचार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 चौधौँ रात पनि आँधीबेहरीले हाम्रो जहाजलाई एड्रिया समुद्रमा हुत्याइरहेकै थियो, तब मध्यराततिर नाविकहरूले आफूहरू कुनै जमिनको नजिकै पुगेको अनुमान लगाए।

Viz kapitola kopírovat




प्रेरित 27:27

Následuj nás:

Reklamy


Reklamy