Online Bible

- Reklamy -




प्रेरित 27:20 - नेपाली नयाँ संशोधित संस्करण

20 धेरै दिनसम्‍म घाम, तारा केही देख्‍न पाइएन। तूफान लगातार चलिरहेकोले अन्‍त्‍यमा बाँच्‍ने आशासमेत हामीले त्‍यागिदियौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 धेरै दिनसम्‍म हामीले न घाम देख्‍यौं नता तारा नै देख्‍यौं। आँधी जोडले चलिरहेको थियो र आखिरमा बाँचौंला भन्‍ने हाम्रो आशा पनि हरायो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 धेरै दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्याग्यौं। हामी मर्ने रहेछौ भनेर सोच्यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब धेरै दिनसम्म सूर्य र ताराहरू देखिएनन्, र आँधीबेहरी लगातार चलिरह्‍यो, तब हामीले बाँचौँला भन्‍ने सबै आशा नै त्यागिदियौँ।

Viz kapitola kopírovat




प्रेरित 27:20

Následuj nás:

Reklamy


Reklamy