प्रेरित 27:19 - नेपाली नयाँ संशोधित संस्करण19 अनि तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजका लठारा मिल्काइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 पर्सिपल्ट जहाज चलाउनलाई चाहिने सामानहरू आफ्नै हातले समुद्रमा फालिदिए। Viz kapitolaपवित्र बाइबल19 एकदिन पछि तिनीहरूले जहाजको यन्त्रहरू पनि फ्याँकीदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजको भारी सरसामानहरूलाई जहाज बाहिर फ्याँकिदिए। Viz kapitola |