प्रेरित 27:18 - नेपाली नयाँ संशोधित संस्करण18 अब आँधीले हामीहरूलाई ज्यादै उचाल्न र पछार्न थाल्यो, र भोलिपल्ट तिनीहरूले जहाजका मालसामान फ्याँक्न थाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यो डरलाग्दो आँधी चलि नै रह्यो र भोलिपल्ट तिनीहरूले जहाजमा भएका मालसामानहरू फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल18 अर्को दिन, आँधीको झोक्काले जहाजलाई निकै हिर्कायो, मानिसहरूले समानहरू जाहजबाट फ्याँके। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 भोलिपल्ट त्यस भयङ्ककर आँधीले जहाजलाई यताउता धेरै हुत्त्याइएकोले गर्दा तिनीहरूले जहाजका सामानहरू फ्याँक्न लागे। Viz kapitola |