प्रेरित 27:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर थोरै समयपछि त्यस टापूबाट प्रचण्ड आँधीको वेगमा उत्तर-पूर्वी कहलाइने तूफान चल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर केही बेरपछि टापुतिरबाट ठूलो आँधीबेहरी उर्लेर आयो। त्योचाहिँ उत्तर-पूर्वी भन्ने तुफान थियो। Viz kapitolaपवित्र बाइबल14 तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर तिनीहरू केही पर पुग्नुभन्दा पहिल्यै टापुबाट उत्तर-पूर्वी नामक भीषण समुद्री आँधी चल्न थाल्यो। Viz kapitola |