प्रेरित 26:6 - नेपाली नयाँ संशोधित संस्करण6 परमेश्वरले हाम्रा पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा मैले आशा राखेको कारणले आज म यस मुद्दामा खड़ा भएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा नै भरोसा राखेकोले मैले आज यसरी हजुरहरूको सामुन्ने उभिनुपरेको छ। Viz kapitolaपवित्र बाइबल6 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 परमेश्वरले हाम्रा पुर्खाहरूलाई जे प्रतिज्ञा गर्नुभएको छ, त्यसैमा मेरो आशा भएको कारणले म आज यस मुद्दामा परेको छु। Viz kapitola |