प्रेरित 26:15 - नेपाली नयाँ संशोधित संस्करण15 “अनि मैले भनें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ प्रभुले मलाई भन्नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताइरहेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ‘प्रभु, तपाईं को हुनुहुन्छ?’ मैले सोधें। अनि प्रभुले फेरि भन्नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताउँदैछौ। Viz kapitolaपवित्र बाइबल15 “मैले भने, ‘तिमी को हौ प्रभु?’ “प्रभुले भन्नुभयो, ‘म येशू हुँ। म त्यही हुँ जसलाई तिमी सताइरहेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “त्यसपछि मैले प्रश्न गरेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ “ ‘प्रभुले जवाफ दिनुभयो, म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ। Viz kapitola |