Online Bible

- Reklamy -




प्रेरित 26:12 - नेपाली नयाँ संशोधित संस्करण

12 “यसरी मुख्‍य पूजाहारीहरूबाट अख्‍तियार र आज्ञा पत्र पाएर म दमस्‍कसतिर गएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “यसरी एक दिन मुख्‍य पूजाहारीहरूको अधिकार र आज्ञा पाएर म दमस्‍कस सहरतिर जाँदै थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 “एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “यस्तै किसिमको एक यात्रामा म मुख्य पुजारीहरूको अधिकार र आज्ञा लिएर दमस्कस जाँदैथिएँ।

Viz kapitola kopírovat




प्रेरित 26:12

Následuj nás:

Reklamy


Reklamy