प्रेरित 26:1 - नेपाली नयाँ संशोधित संस्करण1 अग्रिपासले पावललाई भने, “तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” तब आफ्नो हात पसारेर पावलले आफ्नो बचाउमा बोल्न लागे: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसपछि अग्रिपासले पावललाई भने, “अब तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” पावलले पनि हात फैलाएर आफ्नो बचाउमा यसरी बोल्न थाले– Viz kapitolaपवित्र बाइबल1 अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले: Viz kapitola |