Online Bible

- Reklamy -




प्रेरित 25:3 - नेपाली नयाँ संशोधित संस्करण

3 र तिनलाई बाटैमा मार्ने षड्‌यन्‍त्र रचेर पावललाई यरूशलेममा झिकाइदिने कृपा होस्‌ भन्‍ने बिन्‍ती गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 र पावललाई यरूशलेम पठाइदिनुहोस् भनी बिन्‍ती चढाए किनभने तिनीहरूले पावललाई बाटोमा आउँदाआउँदै मार्ने योजना बनाउँदै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तिनीहरूले फेस्तसलाई तिनीहरूको लागि सहायता गरिदिने विन्ती गरे, यहूदीहरू फेस्तसबाट के चाहन्थे भने पावललाई यरूशलेम पठाइयोस्। तिनीहरूले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूले फेस्तससँग एउटा कृपाको रूपमा पावललाई यरूशलेममा सार्ने अनुरोध गरे। किनकि बाटैमा आक्रमण गरेर पावललाई मार्ने तयारी तिनीहरूले गरेका थिए।

Viz kapitola kopírovat




प्रेरित 25:3

Následuj nás:

Reklamy


Reklamy