प्रेरित 25:10 - नेपाली नयाँ संशोधित संस्करण10 तर पावलले भने, “म कैसरको न्याय-आसनको सामुन्ने खड़ा भइरहेछु, जहाँ मेरो इन्साफ हुनुपर्छ। यहूदीहरूलाई मैले कुनै खराबी गरेको छैनँ, सो हजूरमा राम्रै जाहेर छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर पावलले भने, “म रोमी महाराजाको न्यायालयको अगाडि उभिरहेको छु। यहीँ नै मेरो न्याय हुनुपर्छ। मैले यहूदीहरूको विरोधमा कुनै खराबी गरेको छैन भन्ने कुरा हजुरलाई पनि थाहा छ। Viz kapitolaपवित्र बाइबल10 पावलले भने, “म अहिले सिजरको न्यायालय अघि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहूदीहरूका विरूद्ध केही गल्ती काम गरेको छैनः यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 पावलले जवाफ दिए: “अहिले म सिजरको अदालतसमक्ष उभिएको छु; मेरो मुद्दाको सुनुवाइ पनि यहीँ नै हुनुपर्दछ। तपाईंहरू आफैँलाई राम्रो थाहा छ, मैले यहूदीहरूका विरुद्ध केही खराबी गरेको छैनँ। Viz kapitola |