प्रेरित 24:9 - नेपाली नयाँ संशोधित संस्करण9 ती यहूदीहरूले पनि ती कुराहरू सबै ठीक हुन् भनी समर्थन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अरू यहूदीहरूले पनि यो कुरा साँचो हो भनी गवाही दिए। Viz kapitolaपवित्र बाइबल9 अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कूराहरू साँचि नै सत्य हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमति जनाए। Viz kapitola |