प्रेरित 24:8 - नेपाली नयाँ संशोधित संस्करण8 अब हजूर स्वयम्ले यसको जाँच गर्नुभएमा हामीले यसलाई लाएको अभियोगका यी सबै कुरा ऊबाट थाहा पाउन सक्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 र हामीलाई हजुरकहाँ उजुर गर्नू भन्ने आज्ञा दिनुभयो।] यदि हजुर आफैंले यसलाई सोध्नुभयो भने हामीले उजुर गरेका कुरा यसैबाट सबै थाहा पाउनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा गर्नुभयो। हजुर आफैँले त्यसलाई जाँचेर हामीले यसको विरुद्ध लगाएका यी सबै आरोपहरूको सत्यता जान्न सक्नुहुन्छ।” Viz kapitola |