Online Bible

- Reklamy -




प्रेरित 24:5 - नेपाली नयाँ संशोधित संस्करण

5 “किनकि हामीले यस मानिसलाई जताततै दुःख दिइहिँड्‌ने, संसारभरिका सारा यहूदीहरूका बीचमा आन्‍दोलन मच्‍चाउने, र नासरी पन्‍थका मुख्‍य अगुवाको रूपमा भेट्टाएका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 हामीले चिनेको यो मानिस डरलाग्‍दो हुलदङ्गा गर्ने खालको छ। यो मानिसले नासरी भन्‍ने दलको नेता भएर संसारभरिका यहूदीहरूको बीचमा उत्‍पात मच्‍चाउँदै हिँडिरहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाँउछ। यो नासरीदलका नेता हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “यो मानिस एउटा समस्याको जड भएको हामीले पायौँ। संसारभरिका यहूदीहरूमा हुलदङ्गा मच्‍चाइरहेको छ। यो नासरी पन्थको अगुवा पनि हो।

Viz kapitola kopírovat




प्रेरित 24:5

Následuj nás:

Reklamy


Reklamy