प्रेरित 24:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर हजूरको बढ़ी समय नलिएर हाम्रो बिन्ती छोटकरीमा दया गरी सुनिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म हजुरको धेरै समय लिन चाहन्नँ, तैपनि एउटा बिन्ती छोटकरीमा चढाउँछु। Viz kapitolaपवित्र बाइबल4 तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाई अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर हजुरलाई झर्को नहोस् भनेर छोटकरीमा दया गरी हाम्रो बिन्ती सुनिदिनुहुन म आग्रह गर्दछु। Viz kapitola |