प्रेरित 24:3 - नेपाली नयाँ संशोधित संस्करण3 यो कुरा हरप्रकारले सबै ठाउँमा हामी कृतज्ञतासाथ स्वीकार गर्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यस कुरालाई हामी सधैँ मान्दछौं र हजुरको ऋणी पनि छौं। Viz kapitolaपवित्र बाइबल3 हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौँ। Viz kapitola |