Online Bible

- Reklamy -




प्रेरित 24:27 - नेपाली नयाँ संशोधित संस्करण

27 तर दुई वर्षपछि जब फेलिक्‍सको बदलीमा पर्किअस फेस्‍तस आए, तब फेलिक्‍सले यहूदीहरूलाई खुशी राख्‍नका निम्‍ति पावललाई झ्‍यालखानमै राखेर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 यसरी दुई वर्ष बित्‍यो। त्‍यसपछि फेलिक्‍सको ठाउँमा पर्किअस फेस्‍तस बडा-हाकिम भए। फेलिक्‍सले यहूदीहरूलाई खुसी पार्न पावललाई नछोडी झन् थुनामा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 तर दुइ वर्ष पछि पोर्सिअस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहूदीहरूलाई खुशी पार्न चाहन्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 जब दुई वर्ष बित्यो, फेलिक्सको पदमा पोर्सियस फेस्तस आए। यहूदीहरूलाई कृपा देखाउन चाहेकाले फेलिक्सले पावललाई झ्यालखानामै छोडे।

Viz kapitola kopírovat




प्रेरित 24:27

Následuj nás:

Reklamy


Reklamy