प्रेरित 24:19 - नेपाली नयाँ संशोधित संस्करण19 तिनीहरू यहाँ हजूरको सामुन्ने हाजिर हुनुपर्नेथियो। मेरो विरुद्धमा यदि केही भन्ने कुरा भएदेखि तिनीहरूले अभियोग लाउन सक्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर एशिया इलाकाबाट आएका कति जना यहूदीहरूले मलाई मन्दिरमा देखे। यदि तिनीहरूको मेरो विरुद्धमा केही कुरा छ भने तिनीहरूले नै हजुरकहाँ आएर उजुर गर्नुपर्थ्यो। Viz kapitolaपवित्र बाइबल19 तर कतिपय एशियाबाट आएका यहूदीहरू त्यहाँ थिए। यदि तिनीहरूसँग साँच्चै मेरो विरोधमा केही गवाही भए त्यो प्रमाण गर्न तिनीहरू यहीं हुन पर्ने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर त्यहाँ एशिया प्रान्तका केही यहूदीहरू थिए, जो यहाँ हजुरको सामु उपस्थित हुनुपर्थ्यो र मेरो विरुद्ध आरोपहरू लगाउनुपर्थ्यो। Viz kapitola |