प्रेरित 24:17 - नेपाली नयाँ संशोधित संस्करण17 “अब केही वर्षपछि आफ्नो जातिको निम्ति दान र भेटी दिन म आएको थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “धरै वर्ष बितेपछि म आफ्ना यहूदी दाजुभाइहरूलाई दानहरू बुझाउन र परमेश्वरलाई भेटी चढाउन यरूशलेम आएको थिएँ। Viz kapitolaपवित्र बाइबल17-18 “म धेरै वर्षदेखि यरूशलेमबाट टाढा रहेको थिएँ। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ। जति बेला तिनीहरूले मलाई मन्दिरमा भेटे मैले शुद्धिकरण विधि सिद्धाएको थिएँ। मैले मेरो वरिपरि कुनै भीड जम्मा गरेको थिइन् न त त्यहाँ मैले कुनै प्रकारको अशान्ति नै सृष्टि गरेको थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्याउन म यरूशलेममा आएको थिएँ। Viz kapitola |