प्रेरित 24:15 - नेपाली नयाँ संशोधित संस्करण15 धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्थान हुन्छ भन्ने यिनीहरू आफैले स्वीकार गरेजस्तै म परमेश्वरमा आशा राख्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मैले तिनीहरूले जस्तै असल र खराब गर्ने हरेक मानिस मरेपछि फेरि बिउँतनेछन् भन्ने आशा राखेको छु। Viz kapitolaपवित्र बाइबल15 म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठ्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि यी मानिसहरूको जस्तै मेरो पनि परमेश्वरमा त्यही आशा छ, धर्मीहरू र दुष्ट दुवै मरेकाहरूको पुनरुत्थान हुन्छ। Viz kapitola |