प्रेरित 24:13 - नेपाली नयाँ संशोधित संस्करण13 न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अरू कुरा त परै जाओस्, तिनीहरूले मलाई लगाएको दोषको प्रमाण पनि तिनीहरूसँग छैन। Viz kapitolaपवित्र बाइबल13 ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईं सामु प्रमाणित गर्न सक्दैनन्। Viz kapitola |