प्रेरित 23:4 - नेपाली नयाँ संशोधित संस्करण4 अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको अपमान गर्छस्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पावलका नजिकै हुनेहरूले भने, “के तिमी परमेश्वरले ठहराउनुभएका प्रधान पूजाहारीलाई पनि गाली दिन्छौ?” Viz kapitolaपवित्र बाइबल4 पावलको छेउमा उभिरहेका मानिसहरूले भने, “तिमीले त्यसरी प्रभुको प्रधान पूजाहारीसँग बात गर्नु हुँदैन, तिमीले उनलाई निन्दा गरिरहेछौ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “तैँले कसरी परमेश्वरका प्रधान पुजारीलाई बेइज्जत गर्ने आँट गरिस्?” Viz kapitola |