प्रेरित 23:35 - नेपाली नयाँ संशोधित संस्करण35 “तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्नेछु।” अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्नू भनी हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 अनि बडा-हाकिमले भने, “त्यसो भए तिम्रो उजुर गर्नेहरू यहाँ आइपुगेपछि मात्र तिम्रो कुरा सुनौंला।” त्यसपछि बडा-हाकिमले पावललाई राम्ररी पहरा दिएर हेरोदको दरबारमा राख्नू भन्ने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल35 राज्यपालकले भने, “तिमीलाई दोष्याउनेहरू यहाँ आउँदा म तिम्रो मुद्दा लिनेछु।” अनि त्यसपछि उनले पावललाई हेरोदको राजमहलमा सुरक्षित राख्न आदेश दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 र उनले भने, “तिमीलाई आरोप लाउनेहरू यहाँ आएपछि म तिम्रो सुनुवाइ गर्नेछु।” त्यसपछि तिनले पावललाई हेरोदको दरबारमा सुरक्षाकर्मीहरूका बीचमा राख्न आदेश दिए। Viz kapitola |