Online Bible

- Reklamy -




प्रेरित 23:33 - नेपाली नयाँ संशोधित संस्करण

33 कैसरियामा पुगेपछि तिनीहरूले हाकिमलाई पत्र बुझाई पावललाई पनि उनका सामुन्‍ने हाजिर गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 घोडचढी सिपाहीहरू कैसरियामा पुगे अनि पावललाई बडा-हाकिमकहाँ सेनापतिको पत्रसहित सुम्‍पिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 घोडसवार सिपाहीहरू सिजरियाभित्र पसे अनि राज्यपाललाई चिट्ठी दिए। त्यसपछि उनीकहाँ पावललाई सुम्पे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 कैसरिया पुगेपछि घोडचढी सिपाहीहरूले राज्यपाललाई पत्र बुझाएपछि पावललाई पनि राज्यपालको सामु प्रस्तुत गराए।

Viz kapitola kopírovat




प्रेरित 23:33

Následuj nás:

Reklamy


Reklamy