Online Bible

- Reklamy -




प्रेरित 23:32 - नेपाली नयाँ संशोधित संस्करण

32 घोड़चढ़ीहरूलाई तिनको साथ जान त्‍यहीँ छोड़ेर अर्को दिन तिनीहरू ब्‍यारेक फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 भोलिपल्‍ट पैदल सिपाहीहरूचाहिँ पावललाई घोडचढी सिपाहीहरूको जिम्‍मामा दिएर यरूशलेम फर्किए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 अर्को दिन घोडसवार पावलसँग सिजरियागए। तर अन्य सिपाहीहरू र भालाधारीहरू यरूशलेम सैन्य-भवन तिरै फर्केर आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 भोलिपल्ट घोडचढीहरूलाई पावलसँग जानको लागि छोडिराखे, र बाँकी सिपाहीहरूचाहिँ ब्यारेकतिर फर्के।

Viz kapitola kopírovat




प्रेरित 23:32

Následuj nás:

Reklamy


Reklamy