प्रेरित 23:28 - नेपाली नयाँ संशोधित संस्करण28 कुन अभियोगमा तिनीहरूले यसलाई दोष लाएका रहेछन् भनी जान्ने इच्छाले मैले यसलाई तिनीहरूको महासभामा ल्याएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यिनले के बिराएका रहेछन् भनेर बुझ्नलाई मैले यहूदीहरूको सभामा पनि हाजिर गराएँ। Viz kapitolaपवित्र बाइबल28 म जान्न चाहन्थें कि तिनीहरूले उनलाई किन दोष लगाइरहेका छन्। यसैले मैले तिनीहरूका महासभामा उनलाई पुर्याएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूले पावललाई किन आरोप लगाएका हुन् भनेर म जान्न चाहन्थेँ। त्यसैले मैले तिनीहरूका महासभामा यिनलाई उपस्थित गराएँ। Viz kapitola |