प्रेरित 23:24 - नेपाली नयाँ संशोधित संस्करण24 अनि पावलको निम्ति पनि घोडाको व्यवस्था गर, र उनलाई सुरक्षासाथ हाकिम फेलिक्सकहाँ पुर्याऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 पावलले चढ्ने घोडाहरू पनि ठीक पार्नू र उनलाई राम्रो पहरा दिएर बडा-हाकिम फेलिक्सकहाँ पुर्याउनू।” Viz kapitolaपवित्र बाइबल24 केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 पावलको निम्ति पनि घोडा तयार गर, ताकि उनलाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकौं।” Viz kapitola |