प्रेरित 23:13 - नेपाली नयाँ संशोधित संस्करण13 यो षड्यन्त्र गर्ने मानिसहरू चालीसभन्दा पनि बढ़ी थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसरी मार्नेछौं भनेर शपथ खानेहरू चालीस जनाभन्दा बढी थिए। Viz kapitolaपवित्र बाइबल13 चालीस जना भन्दा धेरै यहूदीहरू त्यस समूहमा थिए जसले यस षड्यन्त्रमा भाग लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यस षड्यन्त्रमा चालीस जनाभन्दा बढी मानिसहरूको संलग्नता थियो। Viz kapitola |