Online Bible

- Reklamy -




प्रेरित 22:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तब मसँग जति जना थिए, तिनीहरूले ज्‍योति त देखे, तर मसँग बोल्‍नेको शब्‍द भने सुनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मसँग हुनेहरूले उज्‍यालोलाई त देखे, तर आवाजलाई चाहिँ सुनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मानिसहरू जो मसँग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसँग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मसँग यात्रा गर्नेहरूले पनि त्यो प्रकाश देखे, तर मसँग जो बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्।

Viz kapitola kopírovat




प्रेरित 22:9

Následuj nás:

Reklamy


Reklamy