प्रेरित 22:8 - नेपाली नयाँ संशोधित संस्करण8 अनि मैले सोधें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ अनि उहाँले मलाई भन्नुभयो, ‘नासरतको येशू मै हुँ, जसलाई तिमी सताइरहेछौ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मैले भनें, ‘प्रभु! तपाईं को हुनुहुन्छ?’ प्रभुले भन्नुभयो, ‘म नासरतको येशू हुँ, जसलाई तिमीले सताउँदै छौ’। Viz kapitolaपवित्र बाइबल8 “मैले सोधें, ‘तपाईं को हुनुहुन्छ प्रभु?’ त्यस आवाजले भन्यो, ‘म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ भनी मैले सोधेँ। “ ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताइरहेका छौ’ भनी उहाँले जवाफ दिनुभयो। Viz kapitola |