प्रेरित 22:7 - नेपाली नयाँ संशोधित संस्करण7 र म जमिनमा लोटें, अनि मलाई यसो भनिरहेको एउटा आवाज सुनें, ‘ए शाऊल, ए शाऊल, तिमी किन मलाई सताउँदछौ?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 म भूइँमा ढलें। त्यति नै खेर मैले यसो भनेको एउटा आवाज सुनें, ‘शाऊल, ए शाऊल तिमी मलाई किन सताउँछौ?’ Viz kapitolaपवित्र बाइबल7 म भूइँमा लडें। मलाई केही भनिरहेको एक आवाज सुनें, ‘शावल, शावल, तिमीले किन मलाई सताइरहछौ?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म भुइँमा पछारिएँ, र एउटा आवाजले मलाई यसो भनेको सुनेँ, ‘शाऊल! शाऊल! तिमी मलाई किन सताउँछौ?’ Viz kapitola |