Online Bible

- Reklamy -




प्रेरित 22:5 - नेपाली नयाँ संशोधित संस्करण

5 प्रधान पूजाहारी र जम्‍मै महासभाले पनि मेरो पक्षमा गवाही दिन्‍छन्‌। उहाँहरूकै तर्फबाट भाइहरूका नाउँमा पुर्जी पाएर म त्‍यहाँ भएका विश्‍वासीहरूलाई बाँधेर यरूशलेममा ल्‍याई सजाय दिलाउन दमस्‍कसमा गएको थिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यी मैले भनेका कुरा साँचो हुन् भनेर प्रधान पूजाहारी र हाम्रो महासभाका सदस्‍यहरूले पनि भन्‍न सक्‍नुहुन्‍छ। उहाँहरूले नै मलाई दमस्‍कसमा हुने यहूदी दाजुभाइहरूको नाउँमा पत्र दिनुभयो र त्‍यस पत्रमा मलाई प्रभु येशूमा विश्‍वास गर्ने जनहरूलाई पक्रिने अधिकार मिलेको थियो। यसैकारण तिनीहरूलाई यरूशलेममा ल्‍याएर सजाय दिने उद्देश्‍यले म दमस्‍कस गएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “प्रधान पूजाहारीहरू र सम्पूर्ण बूढा यहूदी अगुवाहरू यसका गवाही छन्। दमीशकका यहूदी दाज्यू-भाइहरूका निम्ति तिनीहरूबाट मैले चिठ्ठी लिएँ। म त्यहाँ पनि येशूका चेलाहरूलाई पक्राउन र तिनीहरूलाई दण्ड दिलाउन यरूशलेम ल्याउन भनि गएको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यस कुराको साक्षी प्रधान पुजारी र सम्पूर्ण सभाले पनि दिन सक्छन्। यहाँसम्म कि तिनीहरूबाट दमस्कसमा भएका तिनीहरूकै यहूदी विश्‍वासीहरूका लागि पक्राउ-पुर्जीहरू लिनसमेत म सफल भएँ, र ती पत्रहरू लिएर ती मानिसहरूलाई बन्दी बनाएर यरूशलेममा ल्याए, र सजाय दिलाउनको निम्ति म त्यहाँ गएँ।

Viz kapitola kopírovat




प्रेरित 22:5

Následuj nás:

Reklamy


Reklamy