Online Bible

- Reklamy -




प्रेरित 22:28 - नेपाली नयाँ संशोधित संस्करण

28 सेनापतिले जवाफ दिए, “मैले त यो नागरिक हक धेरै रुपियाँ तिरेर किनेको हुँ।” पावलले भने, “तर म त जन्‍मसिद्ध रोमी हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 सेनापतिले भने, “म त धेरै पैसा तिरेर रोमी नागरिक भएको हुँ।” पावलले भने, “मचाहिँ जन्‍मैदेखिको रोमी नागरिक हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको छु।” तर पावलले भन्यो, “म रोमी नागरिक भएरै जन्मेको थिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 अनि सेनापतिले भने, “रोमी नागरिक हुनका निम्ति मैले त ठूलो मूल्य चुकाउनुपरेको थियो।” “तर म त जन्मद्वारा नै रोमी नागरिक हुँ,” पावलले जवाफ दिए।

Viz kapitola kopírovat




प्रेरित 22:28

Následuj nás:

Reklamy


Reklamy