प्रेरित 22:26 - नेपाली नयाँ संशोधित संस्करण26 कप्तानले यो सुनेपछि सेनापतिकहाँ आई यसो भने, “तपाईंले के गर्न आँट्नुभएको छ? किनकि यो मानिस त रोमी नागरिक रहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 कप्तानले सेनापतिकहाँ गएर यो कुरो सुनाउँदै भने, “हजुर! के गर्न आँट्नुभएको? तपाईंलाई थाहा छ? त्यो मानिस त रोमी नागरिक पो रहेछ!” Viz kapitolaपवित्र बाइबल26 जब सेना अधिकारीले त्यस्तो सुने ऊ सेनापति कहाँ गएर ती कुरा भने। सेना अधिकारीले भन्यो, “तिमी जान्छौ तिमीले के गरिरहेका छौ? यो मानिस रोमी नागरिक हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब कप्तानले यो कुरा सुने, उनले उच्च सेनापतिकहाँ गएर सो बताए र सोधे, “तपाईं के गर्दै हुनुहुन्छ? यो मानिस त रोमी नागरिक रहेछ।” Viz kapitola |