Online Bible

- Reklamy -




प्रेरित 22:25 - नेपाली नयाँ संशोधित संस्करण

25 अनि जब तिनीहरूले पावललाई छालाका डोरीले बाँधे, तब पावलले नजिकै उभिएका कप्‍तानलाई सोधे, “के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन न्‍यायसङ्गत हो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 सिपाहीहरूले कोर्रा लाउन बाँध्‍न लाग्‍दा पावलले नजिकै उभिएको कप्‍तानलाई भने, “के रोमी नागरिकलाई दोषी नठहराई कोर्रा लगाउन पाइन्‍छ? के रोमी कानुनले यसै गर्नू भनेको छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

25 यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँध्दै थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, “के एक रोमी नागरीकलाई जो दोषी हो भन्ने प्रमाण नै नभई, तिम्रो कोर्रा लगाउने अधिकार छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 जब तिनीहरूले उनलाई कोर्राले कुट्नलाई बाँधे, तब त्यहाँ उभिएका सेनापतिसँग पावलले सोधे, “कुनै पनि दोष पत्ता नलागेको एउटा रोमी नागरिकलाई तपाईंहरूले कोर्राले कुट्नु के कानुनी कुरा हो?”

Viz kapitola kopírovat




प्रेरित 22:25

Následuj nás:

Reklamy


Reklamy