प्रेरित 22:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनी हिब्रू भाषामा बोलेका सुनेर उनीहरू अझ चूप भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पावलले हिब्रू भाषामा बोलेको सुनेर सबै मानिसहरू चुपचाप लागे। Viz kapitolaपवित्र बाइबल2 पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब पावलले हिब्रू भाषामा बोलेको तिनीहरूले सुने, तब तिनीहरू एकदमै शान्त भए। अनि पावलले भन्न थाले: Viz kapitola |