Online Bible

- Reklamy -




प्रेरित 22:14 - नेपाली नयाँ संशोधित संस्करण

14 “अनि तिनले भने, ‘हाम्रा पिता-पुर्खाका परमेश्‍वरले उहाँको इच्‍छा तपाईंले जान्‍न, र ती धार्मिक पुरुषलाई देख्‍न, र उहाँको मुखबाट शब्‍द सुन्‍न तपाईंलाई नियुक्त गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसपछि उनले मलाई भने, ‘तिमीले हाम्रा पुर्खाका परमेश्‍वरको इच्‍छा जान्‍न सक भनेर नै उहाँले तिमीलाई चुन्‍नुभएको छ। तिमीले धर्मी सेवक येशूलाई देख्‍न पायौ र उहाँको मुखबाट बोलिएको कुरालाई सुन्‍न पायौ!

Viz kapitola kopírovat

पवित्र बाइबल

14 “हननियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “त्यसपछि तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍न र एक जना धर्मी जनलाई हेर्न र उहाँको मुखबाट वचनहरू सुन्‍न तपाईंलाई छान्‍नुभएको छ।

Viz kapitola kopírovat




प्रेरित 22:14

Následuj nás:

Reklamy


Reklamy