प्रेरित 22:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिनी मकहाँ आए, र मेरो छेउमा खड़ा भएर मलाई भने, ‘भाइ शाऊल, दृष्टि प्राप्त गर्नुहोस्।’ र मैले त्यही घड़ी दृष्टि प्राप्त गरें, र तिनलाई देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनै मानिसले मकहाँ आएर मेरो छेउमा उभिएर भने, ‘शाऊल भाइ, फेरि देख्ने होऊ’। तिनले यसो भन्नेबित्तिकै म आँखा देख्ने भएँ। Viz kapitolaपवित्र बाइबल13 हननिया मकहाँ आए अनि भने, भाइ शावल! तिम्रो दृष्टि प्राप्त गर! अचानक मैले उनलाई देख्न सकें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 उनी मकहाँ आए, र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, आफ्नो आँखाको ज्योति प्राप्त गर,’ अनि तुरुन्तै मैले तिनलाई देख्न सकेँ। Viz kapitola |