प्रेरित 22:11 - नेपाली नयाँ संशोधित संस्करण11 त्यस ज्योतिको तेजले गर्दा जब मैले केही देख्न सकिनँ, तब मसँग हुनेहरूले हातले समाती डोर्याएर मलाई दमस्कसमा ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यस चहकिलो उज्यालोले गर्दा म अन्धो भएको थिएँ अनि मेरा साथीहरूले मलाई डोर्याएर दमस्कस पुर्याए। Viz kapitolaपवित्र बाइबल11 मैले केही देख्न सकिन किनभने त्यो तीब्र उज्यालो ज्योतिले मलाई अन्धा बनायो। मसँग भएका मानिसहरूले मलाई मेरो हात समातेर दमीशक लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यस प्रकाशको तेजले मैले देख्न सकिनँ, तब मेरा सङ्गीहरूले आफ्ना हातद्वारा मलाई डोर्याउँदै दमस्कसमा पुर्याए। Viz kapitola |