प्रेरित 21:35 - नेपाली नयाँ संशोधित संस्करण35 जब पावल भर्याङमा आइपुगे, तब धुइरोको हिंसक उत्तेजनाले गर्दा सिपाहीहरूले तिनलाई उचालेर लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 सिपाहीहरूले पावललाई लिएर जाँदा मानिसको घुइँचो उनीहरूको पछि-पछि लागिहाल्यो। सिंढीबाट माथि जान लाग्दा मानिसहरू पावललाई मार्न आइलागे। त्यसो हुँदा मानिसहरूबाट बचाउन सिपाहीहरूले उनलाई बोकेर लगे। Viz kapitolaपवित्र बाइबल35-36 सम्पूर्ण जनसमूह तिनीहरूका पछि आए। जब सिपाहीहरू सिँढीका छेउमा आइपुगे, तब तिनीहरूले मानिसहरूको हिंसाको कारणले पावललाई बोकेर लगे। मानिसहरू तिनीहरूलाई पछ्याउदै कराए, “त्यसलाई मार!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 जब पावल सिँढीमा पुगे, भीडको आतङ्क यति हिंसक भयो कि तिनलाई सिपाहीहरूले बोकेर लैजानुपर्यो। Viz kapitola |