प्रेरित 21:27 - नेपाली नयाँ संशोधित संस्करण27 जब सातौँ दिन पूरा हुन लागेको थियो, तब एशियाका यहूदीहरूले पावललाई मन्दिरमा देखेर सारा भीड़लाई उत्तेजित पारे, र तिनलाई पक्रे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 भाकल गरेको सात दिन पूरा हुन लागेको थियो। तब एशिया इलाकाबाट आएका यहूदीहरूले पावललाई मन्दिरमा देखे। तिनीहरूले मानिसको भीडलाई सुर्याए अनि पावललाई समातेर Viz kapitolaपवित्र बाइबल27 जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जब सात दिन बित्नै लागेका थिए, तब एशिया प्रान्तका केही यहूदीहरूले पावललाई मन्दिरभित्र देखे। त्यहाँ भेला भएको सम्पूर्ण भीडहरूलाई सुर्याउँदै तिनीहरूले उनलाई पक्रे। Viz kapitola |