Online Bible

- Reklamy -




प्रेरित 21:22 - नेपाली नयाँ संशोधित संस्करण

22 अब के गर्ने हो? तपाईं आउनुभएको छ भनी उनीहरूले निश्‍चय सुन्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसो हुँदा अब हामी के गरौं? अब पक्‍का पनि अहिले तपाईं यहाँ आउनुभएको छ भनेर तिनीहरूले सुन्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 “के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अब हामीले के गर्ने हो? निश्‍चय नै तपाईं आउनुभएको छ भन्‍ने कुरा तिनीहरूले सुन्‍नेछन्,

Viz kapitola kopírovat




प्रेरित 21:22

Následuj nás:

Reklamy


Reklamy