प्रेरित 21:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्यसैमा चढ़ेर गयौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यहाँ हामीले फोनिके इलाकासम्म जाने पानीजहाज पायौं र त्यसैमा चढेर गयौं। Viz kapitolaपवित्र बाइबल2 पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौँ, र त्यसैमा चढेर अगाडि बढ्यौँ। Viz kapitola |