Online Bible

- Reklamy -




प्रेरित 21:18 - नेपाली नयाँ संशोधित संस्करण

18 भोलिपल्‍ट पावल हामीसँग याकूबकहाँ गए। त्‍यहाँ सबै एल्‍डरहरू उपस्‍थित थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 भोलिपल्‍ट पावल हामीलाई लिएर याकूबकहाँ गए। याकूबको घरमा मण्‍डलीका सबै धर्म-गुरुहरू भेला भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसँग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 भोलिपल्ट पावल र हामी सबै याकोबलाई भेट्न गयौँ, र त्यहाँ सबै मण्डली प्रधानहरू उपस्थित थिए।

Viz kapitola kopírovat




प्रेरित 21:18

Následuj nás:

Reklamy


Reklamy